मिस्टर हेन्डसम पोखरामा डुम्रे बजारका पारस श्रेष्ठ बिजयी

0

असार २०, तनहुँ – जय मन्डप फुड प्रोडक्सन पोखरा को आयोजनामा मिस्टर हेन्डसम  एण्ड  मिस ग्ल्यामर पोखरा सम्पन्न भएको छ ।मिस्टर हेन्डसम मा तनहुँ डुम्रे बजारका पारस श्रेष्ठ बिजेता  भएका छन । बिजेता भएपछि  उनलाइ एक कार्यधmमका बिच डुम्रेबजारमा -याली निकाली सम्मान गरिएको थियो ।
जेठ ७ गते देखी संचालन भएको कार्यक्रममा १०५ जना भन्दा धेरै प्रतिस्पर्धी सहभागी भएका थिए । त्यस्तै फस्टरनर अप मा सन्दिप खड्गी र सेकेण्ड रनर अपमा एलेक्स गुरुङ बिजयी भएका छन ।

त्यस्तै महिला तर्फ मिस ग्ल्यामर पोखरा अन्र्तगत हेम्जा पोखराकी सरु कार्की ले उपाधी जितेकी छन्। फस्ट रनर अप मा नयाँ बजार पोखराकी सुष्मा कमार र सेकेण्ड रनर अपमा सिमलचौर पोखराकी नन्दिता थापा मगर बिजयी भएकी छिन ।बिजेताहरुलाइ म्युजिक भिडियो, फोटोसुट, सर्ट मुभि लगायत कोरीयोग्राफि तालिम दिइने आयोजकले जनाएको छ ।

Leave A Reply